PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

भक्तपुर प्रवेश गर्ने सबै गाडीमा डिस्इन्फेक्टेन्ट स्प्रे गरिँदै

भक्तपुर प्रवेश गर्ने सबै गाडीमा डिस्इन्फेक्टेन्ट स्प्रे गरिँदै

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने गाडीहरुमा डिसइन्फेक्टेन्ट गर्ने काम शुरु भएको छ।

बिहिवारबाट जिल्ला प्रवेश गर्ने गाडीहरुमा डिस्इन्फेक्टेन्ट स्प्रे लगाउने निर्णय गरेको थियो। जसअन्तर्गत काठमाडौं र भक्तपुर र ललितपुर हुँदै भक्तपुर प्रवेश गर्ने सबै गाडीहरुमा स्प्रे गर्न सुरु गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा गाडी डिस्इन्फेक्ट गर्ने कार्य गरिँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell