PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो



पहिलोपोस्ट

थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौँः नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ३१ पुगेको छ। 

६५ वर्षीय पुरुषमा भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयले अरु विवरण सार्वजनिक गरेको छैन। 

संक्रमितमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। शुक्रबार एकैदिन १४ जना संक्रमित फेला परेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell