PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

नगरी काम पुग्दैन खान साँझ र बिहान…

नगरी काम पुग्दैन खान साँझ र बिहान…

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : लकडाउनको कारण अधिकांश मानिस घर भित्र नै छन्। तर भक्तपुर क्षेत्रका केही मानिसको दैनिकि पहिलेजस्तै खेती किसानीमा नै बितिरहेको छ।

त्यहाँका किसान भीडभाड नगरी खेतमा काम गरिरहेका भेटिन्छन्। लकडाउनको कारण भारतबाट तरकारी आउन कम भएपछि अहिले स्थानीय कृषकले फलाएको तरकारीले नै उपत्यकाभित्रको माग थेगिरहेको छ।

उनीहरुको एउटै भनाइ छ,'काम नगरेर के गर्नु, खानै पर्‍यो।'



ट्रेन्डिङ पोस्ट

Ncell