PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

थप एक महिना बन्द रहँदै अमेरिका र क्यानडाको सीमा



पहिलोपोस्ट

थप एक महिना बन्द रहँदै अमेरिका र क्यानडाको सीमा
Getty images

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँगको सीमा अझै एक महिना बन्द रहने घोषणा गरेका छन्। यस अवधिभर आपत्कालिन अवस्थामा बाहेक अन्य कामका लागि कसैले पनि एक देशबाट अर्कोमा यात्रा गर्न पाउने छैनन्।

कोरोना भाइरस संक्रमण फैलिएसँगै दुई देश बीचको सीमा ठप्प थियो। यही मंगलबारसम्मका लागि सीमा बन्द गरिएको भएपनि क्यानडाले उक्त अवधि थप गरेको हो।

जस्टिन ट्रुडोले ब्रिफिङमार्फत् भने,'दुबै देशका नागरिको सुरक्षाका लागि सीमा बन्द गर्नु अत्यावश्यक छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell