PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

भोकालाई जोगीको साथ

भोकालाई जोगीको साथ

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : लकडाउनको कारण विपन्न तथा मजदुरको लागि छाक टार्न समस्या परेको छ।

बिहान खाए बेलुका के खाउँ भन्ने अवस्था छ। तर, आइतवार बिहान भने पुरानो बसपार्कमा मजदुर तथा विपन्नलाई पशुपति मृगस्थलिस्थित गोरखनाथ पीठले खाना खुवाएको छ।

पीठले यसरी खाना खुवाएको १६ औं दिन हो।



ट्रेन्डिङ पोस्ट

Ncell