PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनको विषयमा थप छलफल



पहिलोपोस्ट

मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनको विषयमा थप छलफल

काठमाडौं : आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेको लागि बैठक बोलाइएको हो।

आज बस्ने बैठकले लकडाउनको समयमा परेको समस्या, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ। यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन समय १२ दिन थप गरेर वैशाख १५ गतेसम्मको लागि पुर्‍याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell