PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

गुल्मीको चन्द्रकोटमा घरमा लाग्यो आगो, एकजनाको मृत्यु दुई घाइते



पहिलोपोस्ट

गुल्मीको चन्द्रकोटमा घरमा लाग्यो आगो, एकजनाको मृत्यु दुई घाइते

काठमाडौं : गुल्मीको चन्द्रकोट गाउपालिकाको शान्तिपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

आगोमा परी समिर खनालको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।

घाइते दुई जनालाई उपचारका लागि पाल्पा पठाइएको छ। आगलागी के कारणले भयो भन्ने केही नखुलेको शर्माले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell