PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

१० जना प्रहरीले लगाए डिआइजीको फुली



पहिलोपोस्ट

१० जना प्रहरीले लगाए डिआइजीको फुली

काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस परेका प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

सोमवार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। चैत २८ गते बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो थियो। एसएसपी धनश्याम अर्याल बढुवा सिफारिसमा पहिलो नम्बरमा छन्।

एसएसपी प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा,रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार बिसीलाई दर्ज्यान्ही चिन्ह दिएको हो। सरकारले २६ बाट घटाएर डिआइजीको दरबन्दी १४ बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell