PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

महामारीबीच एकाएक राजनीति तरंगित, नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक



पहिलोपोस्ट

महामारीबीच एकाएक राजनीति तरंगित, नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौँः सरकारले दुई अध्यादेश सिफारिस गरेर राजनीतिलाई तरंगित बनाएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५:३० बजे बैठक बोलाइएको छ।

यसअघि सोमबारको मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्त्री ऐन संशोधनको अध्यादेश स्वीकृत गरेको थियो। यस्तै संवैधानिक परिषदको गणपुरक संख्या हेरफेरसम्बन्धी अध्यादेश पनि स्वीकृत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell