PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रपतिद्धारा दल विभाजन सम्बन्धी अध्यादेश जारी



पहिलोपोस्ट

राष्ट्रपतिद्धारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार दुई अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषदले दुई अध्यादेश सिफारिस गरेको थियो। 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदको (काम, कर्तव्य अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन्।     
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell