PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कलैया उप महानगरपालिका मेयर यादव पक्राउ



पहिलोपोस्ट

कलैया उप महानगरपालिका मेयर यादव पक्राउ

काठमाडौं : बाराको कलैया उपमहानगरपालिका मेयर राजेशराय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मंगलवार दिउँसो मेयर यादवलाई नियन्त्रणमा लिएको हो।

'उहाँले गुणस्तरहीन सामाग्री बितरण गरेको गुनासो आएपछि नियन्त्रणमा लिएका हौं,' जिल्ला प्रहरी कार्यालय बाराका एसपी कृष्ण पंगेनीले भने।

लकडाउनको समयमा विभिन्न तथा मजदुर वर्गलाई बाँडिएको राहत सामाग्रीमा गुणस्तरहीन भएको पाइएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell