PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोरोना भाइरसको हटस्पट बन्दै उदयपुर, एकैदिन थपिए ११ संक्रमित



पहिलोपोस्ट

कोरोना भाइरसको हटस्पट बन्दै उदयपुर, एकैदिन थपिए ११ संक्रमित

काठमाडौं : उदयपुरमा कोरोना भाइरसबाट थप १० जना संक्रमित भएका छन्।

आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उदयपुरकै एकजनामा भाइरस संक्रमण देखिएको बताइएको थियो। साँझसम्म आइपुग्दा त्यहाँ थप १० जनामा भाइरसको संक्रमण देखिएको हो। यसअघि उदयपुरमा १३ जनामा संक्रमण देखिएको थियो।

यससँगै भाइरसबाट देशभर ४२ जना संक्रमित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell