PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

१९ एसपी एसएसपी बढुवामा सिफारिस, पहिलो नम्बरमा वीरेन्द्र वस्याल

१९ एसपी एसएसपी बढुवामा सिफारिस, पहिलो नम्बरमा वीरेन्द्र वस्याल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयको बढुवा समितिले मंगलवार १९ एसपीको बढुवा सिफारिस गरेको हो।

प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ८२.०८३ अंक प्राप्त गरेका वीरेन्द्रकुमार वस्याल रहेका छन्। यस्तै जनक भट्टराई, विष्णुकुमार केसी, केदार ढकाल, दुर्गा सिंह लगायत एसपी बढुवाका लागि सिफारिसमा परेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell