PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार, लकडाउनकै बेला दुई जना पक्राउ



रासस

प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार, लकडाउनकै बेला दुई जना पक्राउ

जीतपुर: कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन्। ती दुवै छिमेकी हुन्। अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ।

प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ। स्थानीयवासीले बन्दाबन्दी भए पनि घर बाहिर आई न्यायका लागि आवाज उठाएका छन्।

पीडितहरुले अपराध गर्नुभन्दा पनि सहनु गलत भएको जनाउँदै उनीहरुलाई कारवाहीको माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell