PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ



पहिलोपोस्ट

फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौँः पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ। फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा उपाध्यायलाई ललितपुरबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए। 

बुधबार साँझ निवासबाट प्रहरीको केन्द्रीय साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो।  केही दिनअघि उपाध्याय र बहालवाला स्वास्थ्य सचिव यादव कोइरालाबीच फेसबुक दोहोरो गाली चलेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell