PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

२४ जना डिएसपी एससपीमा बढुवा सिफारिस, को को परे बढुवामा ?

२४ जना डिएसपी एससपीमा बढुवा सिफारिस, को को परे बढुवामा ?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बुधवार बसेको बढुवा समितिले २४ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको छ।

डिएसपी तुलकुमार कार्की ९० दशमलव २७६ अंक ल्याएर पहिलो नम्वरमा बढुवा भएका छन्। त्यस्तै ९० दशमलव ०५४ अंक पाएका डिएसपी होबिन्द्र बोगटी दोस्रो नम्बरमा बढुवा सिफारिस भएका हुन्। डिएसपी देव विष्ट,राकेश सिंह,राजिव बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ लगायत बढुवा सिफारिसमा परेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell