PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

गोंगबुमा नेविसंघको प्रदर्शन

गोंगबुमा नेविसंघको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: सरकारले ल्याएका अध्यादेशविरुद्ध काठमाडौंको गोंगबुमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

नेविसंघका महामन्त्री दीपक भट्टराईको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले अध्यादेश फिर्ता लिनुपर्ने लगायतका नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell