PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

चार दिनमै उल्टियो सरकारको निर्णय : फिर्ता हुने भयो दुई अध्यादेश



पहिलोपोस्ट

चार दिनमै उल्टियो सरकारको निर्णय : फिर्ता हुने भयो दुई अध्यादेश

काठमाडौं : मन्त्रिपरिषदले हालै जारी भएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीकै जोडबलमा जारी भएका दुई अध्यादेश चार दिन वित्न नपाउँदै फिर्ता गर्ने निर्णय भएको हो।

समाजवादी पार्टी फुटाउने रणनीतिसहित प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धि अध्यादेश र संवैधानिक परिषद गठन सम्बन्धि अध्यादेश अघि सारेका थिए। सांसद अपहरण लगायतका विषयले सरकारको चर्को आलोचना भएपछि दुवै विधेयक फिर्ता गर्न ओली वाध्य भए।

राष्ट्रपतिबाट लालमोहर लागिसकेकाले अब सरकारको अनुरोधमा राष्ट्रपतिले नै यसलाई खारेज गर्ने प्रवधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell