PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

लकडाउनमा खेत बाँझै हुँदा किसान चिन्तित, भक्तपुर नगरपालिकाले उपलब्ध गरायो धानको बिउ

लकडाउनमा खेत बाँझै हुँदा किसान चिन्तित, भक्तपुर नगरपालिकाले उपलब्ध गरायो धानको बिउ

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : लकडाउनका कारण कृषि क्षेत्र प्रभावित हुँदा बजारमा तरकारीको मूल्य बढ्दै गरेको छ। किसानहरु लकडाउनका कारण घरमै रहँना खेतबारी बाँझो हुन पुगेको छ।

यता, भक्तपुर नगरपालिकाले भने किसानलाई खेत बाँझो नराख्न भन्दै मल हस्तानतरण गर्न सुरु गरेको छ।

शुक्रवार नगरपालिकाले किसानलाई धानको बिउ हस्तानतरण गर्‍यो। भौतिक दूरी कायम गर्दै किसानहरुलाई बिउ प्रदान गरिएको थियो।शुक्रवार ५ हजार ९ सय ९ जना कृषक परिवारलाई खुमल–११ ताइचीन जातको धानको बिउ वितरण गरिएको नगरपालिकाले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell