PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रथ नबन्दा पुल्चोक पुगेनन् रातो मछिन्द्रनाथ, त:बहाकै फल्चामा गराइयो बिराजमान

रथ नबन्दा पुल्चोक पुगेनन् रातो मछिन्द्रनाथ, त:बहाकै फल्चामा गराइयो बिराजमान

पहिलोपोस्ट /पहिलोपोस्ट


ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई आज पुल्चोकमा पुर्‍याएर रथमा विराजमान गराइनुपर्थ्यो। तर, कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यसपटक रातो मछिन्द्रनाथको रथ निर्माण भएको छैन। रथ निर्माण नभएको कारण पाटनको त:बहामा रहेको मन्दिरबाट मूर्तिलाई निकालेर त्यहीकै फल्चामा राखिएको छ।

लकडाउनको अन्त्य र महामारीको परिस्थिति हेरेर रथ निर्माण गर्ने र जात्रा संचालन गर्ने बताइएको छ। यद्यपि, जात्राका क्रममा गरिनुपर्ने सबै संस्कारहरु भने गरिँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell