PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

दुई पटक परीक्षण गर्दा नेगेटिभ, तेस्रोमा पोजेटिभ देखिएको तीन दिनमै गयो बेलायतमा नेपालीको ज्यान



पहिलोपोस्ट

दुई पटक परीक्षण गर्दा नेगेटिभ, तेस्रोमा पोजेटिभ देखिएको तीन दिनमै गयो बेलायतमा नेपालीको ज्यान

लन्डन : बेलायतमा बस्दै आएका हंसराज लिङ्गदेनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उनमा दुई पटक परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको तर तेस्रो परीक्षणमा देखिएको उनका नातेदार विजयविक्रम लिङ्देनलाई उदृत गर्दै वीनेपालीडटकमले जनाएको छ।

कोरोना संक्रमण देखिएको तीन दिनमै उनको निधन भएको हो। सुगर र प्रेसर पीडित उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लगिएको थियो। झापा खुदुनावारीको जनता माविका पूर्व प्रधान अध्यापकसमेत रहेका उनी १४ वर्षदेखि बेलायतमा रहँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell