PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन  सर्वोच्चको आदेश



पहिलोपोस्ट

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन  सर्वोच्चको आदेश

काठमाडौँः लकडाउन उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका अभियान्ता ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पक्राउ गर्नुका आधार कारणसहित बन्दी उपस्थित गराउन आदेश दिएको हो।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बन्दी उपस्थित गराउन आदेश गरेको हो।

लकडाउन उल्लङ्घन गरेको आरोपमा वैशाख ९ गते शाही ललितपुरबाट पक्राउ परेका थिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell