PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

डिआइजी निरज शाहीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी



पहिलोपोस्ट

डिआइजी निरज शाहीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौँः नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell