PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कोरियामा कामदार लैजाने प्रक्रिया अघि बढाउने सरकारको निर्णय



पहिलोपोस्ट

कोरियामा कामदार लैजाने प्रक्रिया अघि बढाउने सरकारको निर्णय
फाइल फोटो

काठमाडौँः सरकारले कोरियामा नेपाली कामदार पठाउने प्रक्रिया नरोक्ने भएको छ। मन्त्रिपरिषदको आइतबारको बैठकले दुई देशको सहमतिमा उक्त प्रक्रिया जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए। 

दुई देशको सल्लाह र समझदारीमा श्रमिकहरुलाई कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell