PahiloPost

May 15, 2024 | २ जेठ २०८१

उपत्यका भित्रिने नाकाहरुमा सतर्कता, गाडीमा सवार यात्रुहरुको ज्वरो परीक्षण गरिँदै

उपत्यका भित्रिने नाकाहरुमा सतर्कता, गाडीमा सवार यात्रुहरुको ज्वरो परीक्षण गरिँदै

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएसँगै काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा सतर्कता अपनाउन थालिएको छ।

विगत केही दिनदेखि काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनहरुमा यात्रा गर्नेहरुको ज्वरो नाप्ने काम भइरहेको छ। युवा चिकित्सकहरुको संस्थाले उपत्यकाका विभिन्न स्थानमा यात्रुहरुको ज्वरो नाप्न सुरु गरेको हो।

हाल थानकोट र जडिबुटीमा ज्वरो परीक्षण गर्ने काम भइरहेको संस्थाले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell