PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

लकडाउनले रोकियो बरुण धवनको विहे



पहिलोपोस्ट

लकडाउनले रोकियो बरुण धवनको विहे
PHOTO : hindustantimes

कोरोना भाइरसको संक्रमण र लकडाउनले बलिउड अभिनेता बरुण धवनको विहे रोकिएको छ। २४ अप्रिलमा ३३ औं जन्मदिन मनाएका बरुणले यसै महिना विहे गर्ने तयारीमा थिए।

बरुण आफ्नी प्रेमिका नताशा दलालसँग विहे गर्ने तयारीमा थिए। लकडाउनका कारण बरुणले जन्मदिन पनि घरमै मनाएका छन्। उनकी प्रेमिकाले भिडियो कन्फ्रेन्सबाट वीस गरेकी थिइन् भने गिफ्टमा चकलेट केक बेक गरेकी थिइन्।

कोरोना र लकडाउनले थाइल्याण्डमा विहे गर्ने तयारीमा रहेका उनीहरुको विहे सरेको हो। मुम्बई मिररका अनुसार अहिले वरुण र नताशा भर्चुअल सम्पर्कमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell