PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

व्यस्त छन् गुँड बनाउन तोप चरा

व्यस्त छन् गुँड बनाउन तोप चरा

अमित मचामसी/पहिलोपोस्ट


लकडाउनका कारण मानिसका गतिविधि कम छन् अहिले। तर, चराका गतिविधि रोकिने कुरै भएन। यतिखेर तोप चारको गुँड बनाउने सिजन हो। त्यसैले यो चरा आकर्षक गुँड बनाउन जुटिरहेको देखिन्छ। तोप चराको विशेषता भनेको यसले बनाउने विशेषखालको गुँड पनि हो। रुखमा झुन्डिने गुँडमा तोप चराको शिल्पी देख्न सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell