PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तस्विरमा हेर्नुस्, मध्य वैशाखको झरीले बढाएको बाग्मतीको बहाव

तस्विरमा हेर्नुस्, मध्य वैशाखको झरीले बढाएको बाग्मतीको बहाव

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँः मध्य वैशाखमा केही दिनयता निरन्तर पानी परिरहेको छ। कतिपय दिनमा असिना, हावाहुरी र चट्याङसहित पानी पर्दा अन्नबालीमा क्षति पुगेको छ। वैशाखमा पनि मौसम चिसो नै छ।

केही दिनयता निरन्तर वर्षा भएसँगै काठमाडौँ उपत्यकाका नदीहरूमा पानीको बहाव बढ्दै गएको छ। बाग्मती,विष्णुमती,धोबिखोला लगायतका नदीमा पानीको बहाव बढेको छ।

बुधवार पनि बाग्मतीको बहाव बढेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell