PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

…अनि खुल्यो महाकालीको गेटः मातृभूमि प्रवेश पाउँदाको खुसी, हेर्नुस् तस्विरमा

…अनि खुल्यो महाकालीको गेटः मातृभूमि प्रवेश पाउँदाको खुसी, हेर्नुस् तस्विरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


३५ दिनदेखि सीमापारि क्वारेन्टाइनमा बसेका दुई हजारभन्दा बढी नागरिक बिहीबार स्वदेश फर्किएका छन्। लकडाउनको अवधिमा भारतबाट नेपाल फर्किएका उनीहरुलाई स्थानीय प्रशासनले रोक लगाएको थियो। गृह मन्त्रालयको निर्देशनपछि बिहीबार उनीहरु मातृभूमि फर्किए।

स्थानीय प्रशासनका अनुसार दार्चुलाका दुई नाकाबाट एक हजार २९६ जना स्वदेश फर्किए। यस्तै आठ सयभन्दा बढी स्वदेश फर्किएका छन्। स्थानीय प्रशासनले उनीहरुको आधारभूत स्वास्थ्य जाँच गरेको छ। स्थानीय सरकारले व्यवस्था गरेको सवारीसाधनबाट उनीहरु आ-आफ्नो जिल्ला पुग्नेछन्। स्वदेश फर्कन पाउँदा उनीहरुले खुसी व्यक्त गरेका छन्।

हेर्नुस् तस्विर



ट्रेन्डिङ पोस्ट

Ncell