डोटीको सेती नदीमा पासो थापेर मारेको बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको १५ केजीको सट्टे माछा।
पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो घर खर्च चलाउदै आएका छन् ।
तस्वीर : विमलबहादुर विष्ट