PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

अब काठमाडौं छिर्ने सबै गाडीमा यसरी हुन्छ 'स्प्रे', डिस्इन्फेक्ट् गर्ने नयाँ उपाय

अब काठमाडौं छिर्ने सबै गाडीमा यसरी हुन्छ 'स्प्रे', डिस्इन्फेक्ट् गर्ने नयाँ उपाय

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै काठमाडौंको नागढुङ्गामा स्प्रे टनेल बनाइएको छ। डिस्इन्फेक्ट् गराउनका लागि काठमाडौं भित्रने सबै सवारीसका साधन यही टनेलबाट प्रवेश गर्नुपर्ने छ। औषधि स्प्रे गरेरमात्र गाडी भित्रने हुँदा यसले संक्रमण फैलिनेक्रम रोक्ने विश्वास गरिएको छ।

यसअघि नै भक्तपुर प्रवेश गर्ने सवारीमा मानिसहरु आफैँले स्प्रेस गर्दै डिस्इन्फेक्ट् गराउँदै आएका छन्। काठमाडौंबाट भक्तपुर जाँदा अथवा काभ्रेबाट भक्तपुर प्रवेश गर्दा स्प्रे गरिँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell