PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

खानाका लागि विवाद, चक्कु प्रहारबाट एक जना घाइते



पहिलोपोस्ट

खानाका लागि विवाद, चक्कु प्रहारबाट एक जना घाइते

काठमाडौं : ठमेलमा शुक्रवार साँझ चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। लकडाउन प्रभावितलाई खाना बाँड्ने खवर पाएर ठमेल चोकमा भेला भएकाहरुबीच विवाद हुँदा चक्कु प्रहार भएको हो।

घाइतेलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell