PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

‘नेकपामा तीन अध्यक्ष बनाउने प्रस्तावको च्याप्टर क्लोज’



पहिलोपोस्ट

‘नेकपामा तीन अध्यक्ष बनाउने प्रस्तावको च्याप्टर क्लोज’

काठमाडौँः आन्तरिक विवाद हल गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको च्याप्टर क्लोज भएको छ। शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त प्रस्ताव अघि अघि नबढ्ने बताएका हुन्।

‘तेस्रो अध्यक्ष बन्ने कुरामा स्वयम माधव कमरेड पनि सहमत हुनुहुन्न। अब यो प्रस्ताव अघि बढ्दैन’ प्रवक्ता श्रेष्ठले भने। 

विवाद बढ्दै जाँदा नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ओलीले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell