PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते संसद अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा उनले शुक्रवार ४ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell