PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लकडाउनको झरीमा पनि नरोकिएको दैनिकीका दृश्य

लकडाउनको झरीमा पनि नरोकिएको दैनिकीका दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


लकडाउनले मानिसका गतिविधिलाई करिब करिब ठप्प बनाएको छ। वैशाख महिना आखिरी सातातिर लम्किँदै गर्दाको झरीले हप्प गर्मी हुने समयलाई चुनौती दिइरहेको छ। यसै पनि मानिसका गतिविधि कम थिए, त्यसमाथि झरी थपियो। तर पनि मानिसहरु पूरै थामिएनन्। काममा उत्रिएकाहरु रुझ्दै पनि भिडिरहे। फुर्सदमा रहेकाहरु ओत लाग्नु स्वभाविक नै भइहाल्यो। वास्तवमा लकडाउनको झरीले केहीको दैनिकीलाई रोकेन। अमित मचामसीले तिनै दृष्यहरुलाई आफ्नो लेन्सबाट यसरी कैद गरेका छन् :



ट्रेन्डिङ पोस्ट

Ncell