PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ६६ जना समातिए



पहिलोपोस्ट

बिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ६६ जना समातिए

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १ हजार ६६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान ८ बजेसम्म ३ सय ४० जना महिला सहित १ हजार ६६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

त्यस्तै १ सय वटा सवारी साधनलाई नियन्त्रण लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell