PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

टिकटकमा अश्लिल भिडियो बनाउने सशस्त्र प्रहरीको नियुक्ति बदर



पहिलोपोस्ट

टिकटकमा अश्लिल भिडियो बनाउने सशस्त्र प्रहरीको नियुक्ति बदर

काठमाडौं : टिकटकमा हतियारसहित अश्लिल भिडियो बनाउने सशस्त्र प्रहरी जवानलाई कारबाही गरिएको छ।

सशस्त्र प्रहरी बलले प्रहरी बलबहादुर परियारको नियुक्ति बदर गरेको हो। सशस्त्र प्रहरी नियवाली, २०७२ बमोजिम नियुक्ति बदर गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। उनले केही समयअघि मात्र तालिम पुरा गरेका थिए।

जवान परियारले टिकटकमा हतिायर बोेकर मान्छे मार्ने भन्दै भिडियो बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell