PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भोली सार्वजनिक विदा परेको छ।

बिहीवार बुद्ध जयन्ती परेकाले सरकारले विदा दिने निर्णय गरेको हो। बुधवार गृहमन्त्रालयले सुचना जारी गर्दै सार्वजनिक विदा भएको जानकारी दिएको छ।

सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको कारण धेरै सरकारी तथा निजी कार्यालयहरु बन्द छन्। तर बैंकहरु भने आंशिक रुपमा संचालनमा आएका छन्। भोलि ती सबै बन्द हुनेछ।

सरकारले बुधवार जेठ ५ गतेसम्मको लागि लकडाउन थप गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell