PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

बुद्धम् शरणम् गच्छामी... सुनसान बौद्ध, रङ्गिँदै स्तुप

बुद्धम् शरणम् गच्छामी... सुनसान बौद्ध, रङ्गिँदै स्तुप

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अवस्था सामान्य हुन्थ्यो भने यहाँ टेक्ने ठाउँ मिल्थेन। दीप प्रज्वलन गर्नेहरुको भिड उस्तै। माने घुमाउन हातहरु सक्रिय हुन्थे। पालो पाउन मानिसहरु कुरिरहेका हुन्थे।

बुद्ध जयन्तीमा यसपाला भने त्यस्तो केही छैन। सुनसान छ, बौद्ध परिसर। माने घुमाउने हातहरु सक्रिय छैनन्। बाहिर मुल गेटमा प्रहरी उभिएको छ। मानिसहरुलाई भित्र जान निषेध।

सधैं झै धार्मिक अनुष्ठानको प्रकृया पूरा भएको छ। वैशाख पूर्णिमाका दिन यहाँको रौनक पूरै हराएको छ।

छन् त केही युवाहरु जो बौद्ध स्तुपको खुइलिएको स्वरुपमा रङ भर्न लागिरहेका छन्। पूर्णिमाको दिन यसअघि बौद्ध यस्तो स्वरुपमा देखिएको थिएन। न त कसैले अपेक्षा नै गरेका थिए। आज बौद्धनाथमा जे देखियो त्यसलाई आफ्नो लेन्सबाट समर्थ रञ्जितले यसरी कैद गरेका छन् :



ट्रेन्डिङ पोस्ट

Ncell