PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

१ सय ६२ जना चिनियाँ नागरिक लिएर फर्कियो एयर चाइना विमान, उडानको समय घुमाउँदा समस्या



पहिलोपोस्ट

१ सय ६२ जना चिनियाँ नागरिक लिएर फर्कियो एयर चाइना विमान, उडानको समय घुमाउँदा समस्या

काठमाडौं : एयर चाइनाको विमान आफ्ना नागरिक लिएर फर्किएको छ।

लकडाउनका कारण नेपालमा नै रोकिएका १ सय ६२ जना चिनियाँ नागरिकलाई लिएर फर्किएको हो। उडानका क्रममा केही समयस्या भएपछि गाडीको सहायताले तानिएको थियो।

'टर्न गर्न केही समस्या भएकाले गाडीको प्रयोग गरेका हौं। अरु केही समस्या भएको होइन,' त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell