PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

बुद्ध जयन्तीमा स्वयम्भू दर्शन गर्न पुगिन् राष्ट्रपति भण्डारी

बुद्ध जयन्तीमा स्वयम्भू दर्शन गर्न पुगिन् राष्ट्रपति भण्डारी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज बुद्धजयन्ती। कोरोना भाइरसको संक्रमणको नियन्त्रण गर्ने भन्दै गरिएको लकडाउनका कारण पहिला वर्ष झै यसपटक भव्य कार्यक्रमहरु भएनन्। धेरैले घरमा नै बुद्ध पूजा गर्दै विश्व शान्तीको कामना गरे।

बुद्ध जयन्तीमा भीड हुने स्वयम्भू परिसरपनि आज सुनसान रह्यो। स्तूप क्षेत्र र अन्य क्षेत्रमा नित्य पूजा गरियो।

लकडाउनबीच आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम्भू पुगिन्। झरी परिरहेको बेला स्वयम्भू पुगेकी उनले स्वयम्भू स्तूप परिक्रमा गरिन्।



ट्रेन्डिङ पोस्ट

Ncell