PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कोरोना संक्रमितको संख्या सय नाघ्यो, कपिलवस्तुका दुई युवाको नतिजा पोजेटिभ



पहिलोपोस्ट

कोरोना संक्रमितको संख्या सय नाघ्यो, कपिलवस्तुका दुई युवाको नतिजा पोजेटिभ

काठमाडौँः थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार भएको परीक्षणमा कपिलवस्तुका दुई युवामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

दुई जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको छ। 

संक्रमित युवा १६ र २२ वर्षका छन्। मन्त्रालयका अनुसार उनीहरु दुबैको स्वास्थ्य अवस्था सामन्य रहेको छ। दुबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell