PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सिंहदरबारको गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपीसहित केही चिनियाँ घाइते

सिंहदरबारको गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपीसहित केही चिनियाँ घाइते

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भिसा थप्न तथा चिन पठाउन दवाब दिन सिंहदरबार गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

सिंहदरबार गेट अगाडि नेपालमा रहेका चिनियाँ नागरिकले प्रर्दशन गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो।' सिंहदरबार छिर्न खोजेपछि झडप भएको हो।'महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने। 

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत समेत केही चिनियाँ नागरिक घाइते भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell