PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

नेपालगञ्जमा थप एक जनालाई कोरोना, संक्रमितको संख्या १०२ पुग्यो



पहिलोपोस्ट

नेपालगञ्जमा थप एक जनालाई कोरोना, संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं : बाँकेको नेपालगञ्जमा थप एक जनामा भाइरसको संक्रमण देखिएको छ।

१६ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ। भेरी अस्पतालमा स्वाब परीक्षणका क्रममा उनका कोरोना देखिएको हो। यसअघि बाँकेमा २३ जनामा संक्रमण देखिइसकेको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ जना पुगेको छ। जसमा ७६ पुरुष र २८ महिला रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell