PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

बाँकेका थप एक किशोरमा कोरोना संक्रमण



पहिलोपोस्ट

बाँकेका थप एक किशोरमा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रवार नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन्। संक्रमित बाँकेका १६ वर्षीय युवक हुन्।

यो सँगै नेपालमा संक्रमितको सङख्या १ सय २ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell