PahiloPost

May 15, 2024 | २ जेठ २०८१

बाली थन्क्याउँदा किसानको मुहारमा झुल्किने त्यो खुसी...

बाली थन्क्याउँदा किसानको मुहारमा झुल्किने त्यो खुसी...

अमित मचामसी/पहिलोपोस्ट


६ महिनाको मेहेनेत पछि गहुँ काट्ने बेला भयो। तर, डेढ महिनादेखिको लकडाउन त्यसमाथि हप्तादिनदेखि लगातार वर्षा हुँदा किसानलाई गहुँ बारीमै नष्ट होला कि भन्ने चिन्ताले सताएको थियो।

शुक्रवार मौषमले साथ दिएपछि लकडाउनका बीच किसानको एक हुल गहुँ बारीमा व्यस्त देखिए।

भक्तपुरको चाँगुनारायण नगरपालिकाका दृश्य हुन् यी। शुक्रवार बारीमा पाकेर थन्क्याउँन ठीक्क परेको गहुँ काट्ने चटारोमा देखिएका थिए किसान। बाली थन्क्याउँदाको खुसीले किसानका मुहारमा कोरोना भाइरसको त्रास कत्ति पनि देखिएन।



ट्रेन्डिङ पोस्ट

Ncell