PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने विद्यार्थी पक्राउ



पहिलोपोस्ट

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

काठमाडौं : भारतले लिपुलेक कालापानीमा सडक बनाएको बिरोधमा भारतीय दूतावास अगाडि प्ले कार्डसहित प्रदर्शन गर्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सत्तारुढ नेकपा निकट अनेरास्ववियुका नेता सुदेश पराजुली, केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाई लगायत दुई दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले भारतीय दूतावास अगाडि लैनचौरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रर्दशन गरिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell