PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

संसद अगाडि विद्यार्थीको प्रहरीसँग घम्साघम्सी

संसद अगाडि विद्यार्थीको प्रहरीसँग घम्साघम्सी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली भूमि हुँदै लिपुलेक जोड्ने भारतीय कदमविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु पक्राउ परेका छन्। संसद भवनमा कालो झन्डासहित विरोध गर्न पुगेकाहरुसँग प्रहरीको घम्साघम्सी भएको थियो।

संसद भवनको गेटमा पुगेका विद्यार्थीहरुले प्रहरीसँग भिड्दै गेटमा लात्ताले हानेका थिए। 

कुनै पनि संगठनको ब्यानर नलिइ संसद बैठक सुरु हुनासाथ उनीहरु विरोधमा उत्रिएका थिए। करिब १० देखि १५ जना विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। उत्रिएका सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell