PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

भारतीय अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शनः लकडाउन उल्लंघन गरेको भन्दै समाउँदै प्रहरी

भारतीय अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शनः लकडाउन उल्लंघन गरेको भन्दै समाउँदै प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली भूमि हुँदै लिपुलेक जोड्ने भारतीय कदमविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ। विद्यार्थी लगायत विभिन्न समूहले प्रदर्शन गरेका हुन्। लकडाउनको समयमा प्रदर्शन गरिएको भन्दै प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको छ।

भारतले नेपाली भूमिबाट बाटो बनाएर चीनको तिब्बत जोड्ने सडक उद्घाटन गरेको विषयमा बाहिरिएसँगै देशभर भारतको विरोधमा प्रर्दशन भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell