PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

फर्पिङ नाका अनुगमनमा काठमाडौं महानगरपालिका उपप्रमुख

फर्पिङ नाका अनुगमनमा काठमाडौं महानगरपालिका उपप्रमुख

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुखले फर्पिङ नाकामा पुगे निरीक्षणमा पुगेकी छिन्। बाहिरी जिल्लाबाट काठमाडौं छिर्ने मानिसको सङ्ख्या बढेपछि उपप्रमुख हरिप्रभा खड्गी फर्पिङ नाका निरीक्षणमा पुगेकी हुन्।

उपप्रमुख खड्गीले कोरोना संक्रमण बढेकाले अहिले नाकामा कडा गर्न र अत्यआवश्यक बाहेक कसैलाई पनि छिर्न नदिने दक्षिणकाली नगरपालिका मेयरसँग आग्रह गरेकी हुन्। त्यस्तै सीमामा खटिने प्रहरीलाई उनले पीपीई समेत दिएकी छिन्।



ट्रेन्डिङ पोस्ट

Ncell